Nepal Homework Resources

Access Nepal homework resources for effective studying. Find solutions, study materials, and expert tips to boost your grades.

error msg
4. भाग गर्नुहोस् : (क) 15 घण्टा 30 मिनेट 48 सेकेन्डलाई 4 ले (ख) 20 वर्ष 10 महिना 15 दिनलाई 9 ले (ग) 26 लि. 760 मि. लि. लाई 8 ले 5. एउटा शिक्षकको दैनिक समय तालिका तल दिइएको छ : - बिहान \( 5: 00 \) देखि 8:45 सम्म योगासन र व्यक्तिगत काम गर्ने, - \( 8: 45 \) देखि 9:15 सम्म खान खाने र लुगा लगाउने समय - 9:15 देखि 9:30 सम्म विद्यालय पुग्न लाग्ने समय - हरेक दिन 5 पिरियड, 50 मिनेटका दरले पढाउने समय - \( 4: 00 \) मा विद्यालय छुट्टी हुँदा घर फक्किने समय (क) उनले कति समय योगासन र व्यक्तिगत काममा समय छुट्याएका छन्, लेख्नुहोस् । (ख) उनलाई खाना खाई लुगा लगाएर विद्यालय पुग्नका लागि जम्मा कति समय छुट्याइएको छ । (ग) एक दिनमा कति समय पढाउँछन् ? घण्टा र मिनेटमा पत्ता लगाउनुहोस् । (घ) उनी कक्षाकोठाभन्दा बाहिर कति समय विद्यालयमा बिताउँछन् ?
Arithmetic Jan 16, 2025
Study can be a real struggle
Why not UpStudy it?
Select your plan below
Premium

You can enjoy

Start now
  • Step-by-step explanations
  • 24/7 expert live tutors
  • Unlimited number of questions
  • No interruptions
  • Full access to Answer and Solution
  • Full Access to PDF Chat, UpStudy Chat, Browsing Chat
Basic

Totally free but limited

  • Limited Solution
Welcome to UpStudy!
Please sign in to continue the Thoth AI Chat journey
Continue with Email
Or continue with
By clicking “Sign in”, you agree to our Terms of Use & Privacy Policy